1
/
of
1
My Store
सन्त दर्शन - स्वामी आनंद अरुण
सन्त दर्शन - स्वामी आनंद अरुण
Regular price
Rs430.00 NPR
Regular price
Sale price
Rs430.00 NPR
Unit price
/
per
Couldn't load pickup availability
सम्बुद्ध व्यक्ति जहाँ टेक्छन् त्यो धर्ती धन्य हुन्छ, जुन आँखाले तिनको दर्शन गर्छन् ती आँखाहरु पवित्र हुन्छन्, जुन मनले जतिचोटि उनीहरुको स्मरण गर्छ त्यो मनले त्यतिचोटि नै पवित्र गंगा स्नान गर्छ । सन्तको जीवन आइसवर्गजस्तै हो, जसको अधिकांश भाग अज्ञातको रहस्यमा डुबेको हुन्छ र सानो भागमात्र बाहिर देखिन्छ । गहन प्रेम र श्रद्धाले मात्र उनीहरुको विशालतालाई अनुभव गर्न सकिन्छ ।
- यसै पुस्तक बाट
Share
