Panchsheel Atma Rupantaran Kaa Paanch Aadharsutra
Panchsheel Atma Rupantaran Kaa Paanch Aadharsutra
Regular price
Rs130.00 NPR
Regular price
Sale price
Rs130.00 NPR
Unit price
/
per
• शुद्धि, नियमित साधना, गुरुहरु र साधकहरुसँगको निरन्तर सत्संग, राम्रो संस्कार र समाधिको प्रतिपल अभीप्सा र गहिरो व्याकुलता बिना, होश र जागरुकताको कुरा मात्र गर्दा आत्म-रुपान्तरण र बुद्धत्व घटेको छ वा घट्ने छ भन्ने यस्ता आत्म प्रवंचनामा पर्नु एउटा आध्यात्मिक दुर्घटना नै हो ।
• हाम्रो धारणा यस्तो छ कि कोही संन्यासी र गुरु बन्नासाथ सेक्सबाट पार भएको हुन्छ । हाम्रो यो परम्परागत धारणा एउटा असम्भव धारणा हो । संन्यासी र गुरु हुनुको अर्थ यो होइन कि उसको शरीरमा हारमोन बन्दैन र उसलाई पसिना पनि आउँदैन । शरीरको जुन केमिकल हो त्यो त सम्बोधी प्राप्त भइसकेपछि पनि आफ्नो प्रकृतिबाट संचालित भइरहन्छ ।
• कम बोल्ने मानिसले मात्र सत्य बोल्न सक्छ किनभने जीवनको सत्य त थोरै छ । अरु सबै त झुटको विस्तार हो ।
- बोधिसत्व स्वामी आनन्द अरुण